कथा : अप्सराको त्यो अनुहार

​अन्जु न्यौपाने दिनभरिको कामले थाकेको शरीर । यसो क्याबिनको झ्यालको पर्दा हटाएर बाहिर हेरेँ । सूर्यको तेज मलिन हुँदै गइरहेको थियो । शरीरले पनि आराम मागिरहेको थियो । ड्युटीको समय सकिएकाले कपडा फेरेँ र क्याबिनबाट बाहिर निस्किएँ । बाहिर बिरामीहरूको लामो लाइन थियो । यो दृश्य मेरा लागि अनौठो पनि थिएन । अनेकौँ प्रकारका रोगले … Continue reading कथा : अप्सराको त्यो अनुहार